We have started new website of Reference Notes where you will find Notes, Question Paper, Solution, Old is Gold, Educational Software of all level. The location is www.MeroSpark.com . We are transferring all content from here to our new site.

"नेपालालै नरहे" कविताको समिक्षया | +2 Nepali Notes

नेपाली (Nepali) | Notes "नेपालालै नरहे" कविताको समिछ्या माधव प्रशाद घिमिरे
Madhav Prashad Ghimire
नेपाली (Nepali) | Notes
"नेपालालै नरहे" कविताको समिक्षया
माधव प्रशाद घिमिरे(Madhav Prashad Ghimire)
Class: 11, 12
In the following notes there may be mistaken on grammar due to technical problems, please manage it yourself.

"नेपालालै नरहे" कविता राष्ट्रिए कवि माधव प्रशाद घिमिरेले लेखेका हुन् । उनि राष्ट्रिए गौरव, राष्ट्रिए एकत सोच्न्द्ताबदी भावधारा समेटेर कविता लेखने गर्छन । एस कवितामा पनि उनले नेपालीलाई नेपालको अस्तित्वो र नेपालीको गौरवको  बारेमा सबैलाई अवगत गराई तेसलाई बचाउनका निम्ति आह्वान गरेका छन् ।

नेपाल आफैमा एउटा बेग्लै पहिचान हो जो बिश्वोको धेरै देश भन्दा फरक छ । यहा सभ्यता, भाषा, सस्कृति, धर्म आदिले नेपालका बासिन्दालाइ नेपालको परिचय दिन्छ । येदि नेपाल रहेन भने नेपालीलेआफ्नो परिचय गुमाउने छन् र आफुलाई अरुको अधिनमा राख्न बाहेक अरु विकल्प केहि देखीदैन । तेसैले आफ्नो मौलिक संस्कृति पुर्खाले हस्तान्तरण गरेको दायित्वो, लोकपन सधै आत्मासाथ गरेर नेपाली हुनुको गौरव गर्नु पर्छ । नेपाल भौगोलिक द्रिस्तिकोर्णले पनि सोर्गको एक टुक्रा जस्तो छ जहाँ अन्नबालीको भण्डार तराईलाई सुनको टुक्राझैँ तुलना गरिएको  छ, तेसैगरि हिमाल हिरा जस्तै अमुल्ले छ । नेपालको शिर उठाउने सगरमाथा येदि अरु कसैको भैयो भने हामी बिश्वोमा के भनेर चिनिने जस्ता गम्भीर बिसएमा कुरा गरेर उनले होशियार हुन आह्वान गरेका छन् र आफ्नो आकाश छुने टाकुरा अरु कहिँ पनि नभएको कुरामा घम्नड गरेका छन् । नेपालको लोकबाजा, लोकगित बिश्वोमै अनौठो किशिमको  भएकोले एसको जगेर्ना गर्दै बिश्वोसामु प्रश्तुत गराउनुलाई आफ्नो कर्तब्य थान्दछन । तेस्तै पुर्बिए संस्कृति सभ्यताको अथाह ज्ञानको उज्यालोबाट बिकशित नेपालीहरुले पुर्बिए सभ्यतालाई समझ्नु पर्ने विचार पनि बेक्त गरिएको छ ।


येसरी कवितामा कविले नेपालका प्रकृतिक सुन्दरता, संस्कृतिक सम्पदा, एतिहासिक योगदान, मातृभूमि, नेपाली सभ्यता आदिको चर्चा गर्दै ति सम्पूर्ण चिजहरु लोप वा बिलिन हुनबाट बचाउनु पर्ने कुरा अप्रत्कक्षरुप मा भनेका छन् ।

DMCA: This Notes is obtained from the Students.

Read this also:
Don't forget to LIKE, SHARE and COMMENT. Please Join with us on Facebook and Google+ for daily Notes and Updates.

No comments:

Post a Comment

Don't forget to Comment. If you want any Notes, Guides or Information Write on Comment Box.