We have started new website of Reference Notes where you will find Notes, Question Paper, Solution, Old is Gold, Educational Software of all level. The location is www.MeroSpark.com . We are transferring all content from here to our new site.

Showing posts with label Humanities Class 11. Show all posts
Showing posts with label Humanities Class 11. Show all posts

Download Seven Question Paper Sets - Compulsory Nepali

Nepali
Download | Question Paper
Seven Model Question Paper Sets of Compulsory Nepali (अनिवार्य नेपाली )
For: Class 11 and Class 12 (Nepali Students)
Stream: Science Grade XII, Management, Humanities and Education Grade XI

We have collected some model question paper sets of Nepali and made them ready for download. Click on the following links and download them all.

बिरेको चारित्रिक विशेषतामाथि प्रकाश पर्नु होस् - बहुला काजीको सपना

Nepali
Nepali | Notes
Short Question With answer form Nepali
For: HSEB Students
From: बहुला काजीको सपना (Bahulaa Kaajiko Sapana)

बिरेको चारित्रिक विशेषतामाथि प्रकाश पर्नु होस्।
नाटककार विजय मल्लद्वारा लिखित 'बहुला काजी को सपना' नाटकको वीरे चर्चित पुरुष पात्र हो । मातृस्नेहबाट वन्चित वीरेलाई उसका बाबुले भारि बोकेर भए पनि लालनपालन गरेको हुन्छ । घरको छिंडीमा जीवन बिताउन बाध्य छ - उसको बाबु । वीरे गरिब ज्यामीको छोरो भए पनि त्यस्ता व्यक्तिमा पनि बौद्दिकता पाउन सकिन्छ भन्ने तथ्यलाई विरेको पढाईको सफलताले प्रमाणित गरेको छ ।

'एक चिहान' (Ek Chihan) उपन्यास अन्तर्जातीय विवाहको महत्त्व प्रस्तुत गरेको छ । प्रतिक्रिया दिनुहोस् ।

Ek Chihan Nepali Novel
Long Question | Nepali
Long Question with Answer from "Ek Chihan" Nepali Novel
For: Nepali Students
Science Class 12
Management, Humanities, Education Class 11

'एक चिहान' (Ek Chihan) उपन्यास अन्तर्जातीय विवाहको महत्त्व प्रस्तुत गरेको छ । प्रतिक्रिया दिनुहोस् ।
'एक चिहान' उपन्यासकार हृदयचन्द्रसिंह प्रधानको एक चर्चित उपन्यास हो । यस उपन्यासले किसानका समस्याहरुको उद्घाटन गर्नुका साथै अन्तर्जातीय विवाहको महत्त्वोमाथि प्रकाश पार्ने कामसमेत गरेको छ ।

Nepali Subject – Passage with Solution (बोध खण्ड)

Nepali
Nepali Notes
Passage with Solution (बोध खण्ड)
For: Management, Humanities, Education (Class 11)
For: Science (Class 12)

प्र.१ तलका अनुच्छेदहरु पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नु होस् ।
हाम्रो मुलुक आकारमा सानो भए पनि जैविक विविधतामा अत्यन्त धनि छ । फेरी पनि ‘ह्लासामा सुन छ कान मेरो बुच्चै’ भने झैँ जैविक विविधताकै कारण नेपाल उच्च हिमाली भेगमा पाइने अरबौ रुपियाका जडिबुटी झारपात झैँ त्यसै मिल्किएका छन् । कतिपय सन्दर्भमा बतोघतोको अभाव, बिकट भूबनोट तथा अव्यवस्थाका कारण त्यस्ता बहुमूल्य जडिबुटी त्यसै खेर जाने गरेका छन् । मध्य पश्चिमी नेपालको हिमाली भेकमा पाइने यस्ता जडिबुटी प्रचलित मूल्यमा सरकारी स्तरबाटै सङ्कलन गरि प्रशोधन वा निकासी गर्ने हो भने राजस्वोमा निकै बृध्दि हुने प्रस्टै छ । दार्चुला र बझाङ जिल्लामा मात्र सङ्कलन गरिने अनगिन्ति जडिबुटीमध्य एक यार्सागुम्बाको मात्र प्रचलित बजार मूल्य झन्डै सात करोड रुपिया हुदो रहेछ । यसै हिसाबले पनि बर्सेनि अरबौ रुपियाका जडिबुटी त्यसै खेर जाने गरेको सहजै अनुमान गर्न सकिन्छ ।

Harka Bahadur – Nepali Long Question | हर्क बहादुर आम नेपाली जनताको प्रतिनिधि हो

Nepali Village
Nepali Notes 
Long Question from Harka Bahadur 
Subject: Nepali
For: Management, Education, Humanities (Class 11)
For: Science (Class 12)


“हर्क बहादुर आम नेपाली जनताको प्रतिनिधि हो” कविताकै आधारमा प्रतिकृया लेख्नु होस् ।
कवि दिनेश अधिकारीबाट लिखित ‘हर्क बहादुर’ समसामाहिक नेपाली चेतनाको अभिव्यक्ति गरिएको प्रसिद्द कविता हो । यस कवितामा गास, बास र कपासको समस्याले सताइएका आम नेपाली जनताको दुख, बेदना र आवश्यकताको अभिव्यक्ति दिइएको छ । अन्त ‘हर्क बहादुर’ आम नेपाली जनताको प्रतिनिधि हो भन्ने स्पष्ट हुन्छ ।

Summary of Father and Son – Cat Stevens | Major English Grade XI

Summary of Father and Son Cat Stevens
Optional English
Summary of Father and Son - Cat Stevens
For: Humanities and Education (Class: 11)
Unit One: Reading Between the Lines
Lesson 1: Family - Summary of Father and Son – Cat Stevens

The son wants to make a change but his father reminding (सम्झाउनु) it’s time to do so. The father thinks that he is doing that because of his young (कलिलो) age. He said him to stay calm (सान्त) and find a girl and marry her to live a happy married life like him. The father knows that to stay calm is very difficult (अप्ठेरो) task in young age. He was also passed (बिताउनु) his young age but he could become calm after thinking very carefully for a long time. So the son also has to think seriously and deeply he will have to live in coming days although his hopes (आशा) and desires (इच्छा) change.

Introduction to Sociology - Download Reference Book

Introduction to Sociology
Reference Book
Introduction to Sociology - Reference Book
File Type: PDF    Size: 10.0 MB

Introduction to Sociology was written by teams of sociology professors and writers and peer-reviewed by college instructors nationwide. The textbook was developed for OpenStax College as part of its Open Educational Resources initiative. This free online text meets standard scope and sequence requirements and incorporates current events such as the Occupy Wall Street movement. The text is designed for the Introduction to Sociology course at any two- to four-year school.