Long Question | Nepali
Long Question with Answer from "Ek Chihan" Nepali Novel
For: Nepali Students
Science Class 12
Management, Humanities, Education Class 11
'एक चिहान' (Ek Chihan) उपन्यास अन्तर्जातीय विवाहको महत्त्व प्रस्तुत गरेको छ । प्रतिक्रिया दिनुहोस् ।
'एक चिहान' उपन्यासकार हृदयचन्द्रसिंह प्रधानको एक चर्चित उपन्यास हो । यस उपन्यासले किसानका समस्याहरुको उद्घाटन गर्नुका साथै अन्तर्जातीय विवाहको महत्त्वोमाथि प्रकाश पार्ने कामसमेत गरेको छ ।

















