Nepali Notes
"हारजित" कथाको मुख्य आसय के हो ? - Short Answer Question
For: Management XI and Science XII
भवानी भीक्षु आधुनिक नेपाली कथा साहित्यका एक प्रतिभाशालि कथाकार हुन्। कथा, कविता र उपन्यास जस्ता विधामा प्रतिभाको परिचय दिन सफल भीक्षुका गुनकेसरी, मैयासहेब, आबर्त, अवान्तर कथासंग्रह प्रकाशित भएका देखिन्छन्। मनोबैज्ञानिक कथाकार भीक्षुका ज्यादै चर्चित र लोकप्रिय कथामध्ये "हारजित" पनि एक हो। प्रस्तुत कथामा तराइमा पर्ने तौलिहवा क्षेत्रको सामाजिक प्रतिष्ठामा प्रतिस्पर्ध गर्ने कट्टर ब्यक्तिको मनोबज्ञानिक ढंगले हारजितको प्रश्नलाई बिबेचानात्मकरुपमा प्रस्तुत गरिएको छ।
This Question Answer is moved to our new site => http://www.merospark.com/hseb-notes/harjit-story-moral/
Read This Also:
- "छिमेकी" कथामा छिमेकी कस्तो हुनुपर्ने कुरामा जोड दिएको छ ? | Nepali Notes
- आइमाई साथी वा पुरुष साथीका बिषयमा तपाईंको के धारणा छ ? | Nepali Notes
- Old Question Paper 2070 - Nepali (अनिवार्य नेपाली ) Class 12 | Download
- The Heritage of Words - Complete Summary | Compulsory English Class 12
Don't forget to LIKE, SHARE and COMMENT. Please join with us on Facebook and Google+ or subscribe for Email Updates for daily Notes.

No comments:
Post a Comment
Don't forget to Comment. If you want any Notes, Guides or Information Write on Comment Box.