We have started new website of Reference Notes where you will find Notes, Question Paper, Solution, Old is Gold, Educational Software of all level. The location is www.MeroSpark.com . We are transferring all content from here to our new site.

युवावर्ग र बैदेशिक रोजगारी (Youth And Foreign Employment) | Nepali Essay Writing

Youth And Foreign Employment
Nepali Essay (Nibandha)
युवावर्ग र बैदेशिक रोजगारी
For: Nepali Students
Language Medium: Nepali

This Essay is Moved to our New site => http://www.merospark.com/hseb-notes/youth-and-foreign-employment-nepali-essay/

युवावर्ग भन्नाले काम गर्न सक्ने उमेर समूह व्यक्तिलाई जनाउछ।नेपालको सन्दर्भमा भन्नुपर्दा १५ वर्षभन्दा माथि ५९ बर्षसम्मको उमेर समूहका मानिसहरु युवा अन्तर्गत पर्दछन्। युवाहरु गतिशिल हुन्छन, पहाड फोडेर हिरा निकाल्ने तथा समुन्द्रको गहिराइमा पुगेर मोति टिप्ने काम सम्म उनीहरु सजिलै गर्न सक्छन्।  युवाहरुमा नेपोलियनको जस्तो साहस हुन्छ, बुद्धको जस्तो त्याग हुन्छ भने हिट्लरको झैँ क्रुरता पनि हुन्छ।  त्यसैले देश र विदेश दुवै ठाउँमा युवाहरु आवश्यक हुन्छन।  कुनै पनि व्यक्ति आफ्नो मुलुकको सिमाना बाहिर गएर काम गर्नुलाई वैदेशिक रोजगारी भनिन्छ।



Read This Also:
Don't forget to Like, Share and Comment. Please join with us on Facebook and Google+ or subscribe email updates for daily Notes.

No comments:

Post a Comment

Don't forget to Comment. If you want any Notes, Guides or Information Write on Comment Box.