Nepali Notes | Short Answer Question
"छिमेकी" कथामा छिमेकी कस्तो हुनुपर्ने कुरामा जोड दिएको छ ? लेख्नुहोस।
For: Management XI and Science XII
DMCA: This notes are obtained from the students.
"छिमेकी" कथामा छिमेकी कस्तो हुनुपर्ने कुरामा जोड दिएको छ ? लेख्नुहोस।
For: Management XI and Science XII
DMCA: This notes are obtained from the students.
यस कथाका कथाकार गुरु प्रशाद मैनाली हुन्। उनको जन्म बि.स. १९५७ साल मा भएको थियो। उनि एक आधुनिक नेपाली कथाकार हुन्। उनको नासो कथा संङ्ग्रह प्रकाशित छ र यसमा एघार वटा कथाहरुलाइ संकलित छन्। नेपाली समाजमा घट्न सक्ने घटनाहरुलाई टिपी कथाको स्रिजना गर्ने र साथसाथै समाजलाइ आदर्शको बाटो देखाउने मैनालीको बिशेषता हो। उनका कथा संङ्ग्रहहरुमा सामाजिक यथार्थबादको प्रयोग पाइन्छ। उनले 'छिमेकी' कथामा येस्तै खालका नेपाली गाउले छिमेकीहरु बीचमा हुने खटपटको येथार्थ र मेलजोलको आदर्शलाई सहज ढंगमा प्रस्तुत गरिएको छ। उनले यस कथामा छिमेकीहरु भनेका 'जेउदोको जन्ती मर्दको मलामी' हुन्छन त्येसैले छरछिमेकहरु बीच राम्रो सम्बन्ध हुनुपर्छ भन्ने कुरामा जोड दिएका छन्।
This Content is moved to our new site => http://www.merospark.com/hseb-notes/nepali-notes-chimeki-neighbor/
Read This Also:
- आइमाई साथी वा पुरुष साथीका बिषयमा तपाईंको के धारणा छ ? | Nepali Notes
- Old Question Paper 2070 - Nepali (अनिवार्य नेपाली ) Class 12 | Download
- Old Question Paper 2070 - Physics Class 11 | Download
- The Heritage of Words - Complete Summary | Compulsory English Class 12
Don't forget to LIKE, SHARE and COMMENT. Please join with us on Facebook and Google+ or Subscribe Email Updates for daily Notes.

its very good pls upload class 11s notes
ReplyDeleteAlmost we have uploaded Class 11 notes. You can find the category at Label Box.Any way thanks for the compliment.
Deleteits very good pls upload class 11s notes
ReplyDeletethanks.......
Delete